काठमाडौं । राष्ट्रिय सामुदायिक वन उपभोक्ता महासङ्घले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को खारेजीको मागसहित २० बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । महासङ्घको हेटौँडामा सम्पन्न दुई दिने कार्यसमिति बैठकले सो घोषणापत्र जारी गरेको हो । बैठक पश्चात हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष भारती पाठकले उक्त घोषणापत्रमा भएको मागसहित विषय वस्तुबारे जानकारी गराए…