६ पुस २०८२, आइतबार | December 21, 2025

विप्लवले उद्योगी व्यवसायीसंग भने – ‘उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं’

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त भएको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विहिबार साँझ संघमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै महासचिव विप्लवले सधै चन्दा उठाएर पार्टी चल्ने नदेखिएपछि उत्पादनमा पार्टी लागेको बताए । उनले सुरुवाती चरणमै उत्पादित कृषि सामाग्री आफूहरुले…