काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग-२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी युएई विरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन । ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने…