काठमाडौ । सभामुख देवराज घिमिरेले बहराइन आज बहराइन जाने भएका छन । आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका हुन । सभामुखमा निर्वाचित भए पछि उनको पहिलो बिदेश भ्रमण हो । नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार त्यसतर्फ जान लागेको…