भालुवाङ । जथाभावी औषधि सेवनले पार्ने असरले सिङ्गो प्राणी जगत प्रभावित परेको तथा वातावरणीय प्रदूषण र अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदाको असर पनि प्राणी जगतमै परेको सन्दर्भमा लुम्बिनी प्रदेश सरकारले ढिला गरि जनस्वास्थ्य ऐन बनाउने कामलाई अगाडि बढाएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लालाई लक्षित गरि निरोगी नागरिक अभियान सञ्चालन र उपचारका संयन्त्रको प्रभावकारी व्यवस्थापनका…