९ माघ २०८२, शुक्रबार | January 24, 2026

त्रिकोणात्मक क्रिकेट लिग : सन्दीपको भिसा आयो, खेलाडीको सुचीमा नाम राखियो

काठमाडौं । सर्बोच्च अदालतले बिदेश जान लागेको यसअघिको रोक खुल्ला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएईको तयारी गरेका छन । युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सुचीमा राखिसकेको छ । सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर…