बुटवल । सर्वोच्च अदालतका कायम मुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाल्पा स्थित सिद्धबाबाको मन्दिर दर्शन गरेका छन् । सिद्धपुरुष भर्तृहरिले यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेको पश्चिम नेपालकै पशुपतिका रुपमा परिचित सिद्धबाबा मन्दिर धार्मिक एवम पर्यटकिय गन्तव्य हो । मन्दिर विकास समितीको निमन्त्रणमा कार्कीले मन्दिरमा पुगेर दर्शन गरेका छन् । दर्शनका लागि पुगेका कार्कीलाई मन्दिर…