१० माघ २०८२, शनिबार | January 24, 2026

दिल्लीको मेयरमा शैली ओबराय, केजरीबाले भने, ‘गुण्डागर्दी पराजय भयो’

नयाँ दिल्ली । आम आदमी पार्टीकी उम्मेदवार डा. शैली ओबेरोय दिल्लीको नयाँ मेयरमा निर्वाचित भएकी छन् । यस चुनावमा शेली ओबरायले १५० मत प्राप्त गरे भनेभारतिय जनता पार्टीका उम्मेदवार  रेखा गुप्ताले ११६ मतमा सिमित भइन् । मेयर बनेपछि डा. शैली ओबेरोयले यो सदनलाई संवैधानिक ढंगले चलाउने विश्वास दिलाउने बताइन् । ‘सदनको गरिमा कायम राख्दै सदनलाई…