११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो केन्द्रमा एक सय १५ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै राजधानी काठमाडौं आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ ।…