१० माघ २०८२, शनिबार | January 24, 2026

नयाँ नेतृत्व चयन गर्दै गाँउपालिका राष्ट्रिय महासंघ लुम्बिनीको अधिवेशन सम्पन्न

बुटवल । नयाँ नेतृत्व चयन गर्दै गाँउपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको अधिवेशन सकिएको छ । बुटवलमा सम्पन्न अधिवेशनले गौमुखी गाँउपालिकाका अध्यक्ष विष्णु गिरीलाई प्रदेश अध्यक्षमा निर्वाचित गरेको छ । अधिवेशनले प्रतापपुर गाँउपालिका नवलपरासीका उमेशचन्द्र यादवलाई उपाध्यक्ष, सरुमारनी गाँउपालिका अध्यक्ष प्युठानका झगबहादुर विश्वकर्मालाई सचिव, छत्रकोट गाँउपालिका गुल्मीका रामप्रसाद पाण्डेय सहसचिव तथा कोषाध्यक्षमा बँगलाचुली गाँउपालिका दाङका तुल्सीराम…