२८ जेष्ठ २०८३, बिहिबार | June 12, 2026

लुम्बिनी प्रदेशका १ हजार ६२ क्रियाशील पत्रकारको दुर्घटना बीमा

बुटवल । लुम्बिनी प्रदेशका १ हजार ६२ क्रियाशील पत्रकारको एकमुष्ट दुर्घटना बीमा गरिएको छ । पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको पहलमा प्रदेशका क्रियाशील एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो । प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको एक पत्रकार बराबर ६ लाख २५ हजार रुपैयाँको दुर्घटना बीमा गरिएको महासंघका लुम्बिनी…