११ पुस २०८२, शुक्रबार | December 26, 2025

चीनको सैन्य परेडमा एकसाथ देखिँदै ओली, किम र पुटिन

काठमाडौं । जापानी आक्रमणविरुद्धको सफलताको ८० औँ वार्षिकोत्सवको अवसरमा चीनले पहिलो पटक भव्य सैन्य परेडमार्फत् आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । आगामी भदौ १८ मा बेइजिङमा हुने सो समारोहमा चीनले आफ्ना आधुनिक हतियारहरू विश्वसामु प्रस्तुत गर्नेछ । बीबीसीका अनुसार परेडमा सयौँ युद्ध विमान, ट्याङ्क, एन्टी-ड्रोन प्रणालीलगायत अत्याधुनिक सैन्य उपकरण प्रदर्शन गरिनेछ । चीनले…