काठमाडौं । स्थायी समिति बैठकको नियमित कायूसूचीलाई स्थगित गरेर नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको हो। बैठकमा हाल रिक्त रहेको गृहमन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुनः दाबीका विषयमा छलफल भैरहेको छ । लामिछानेको नागरिकता अवैध भएपछि सर्वोच्चको आदेशअनुसार मन्त्रीपदबाट बाहिरिएका लामिछानेले नागरिकता पुनः प्राप्ति…