६ पुस २०८२, आइतबार | December 21, 2025

उत्कृष्ठ ३ नगर र ३ गाउँ पालिकालाई मन्त्रालयबाट सम्मान सहित प्रशंशापत्र प्रदान

काठमाडौं । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ठ भएका नगर तथा गाउँपालिकाहरुलाई प्रशंशापत्र प्रदान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रममा संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ठ भएका पालिकाहरुलाई प्रशंशापत्र प्रदान गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले संयुक्त रुपमा…