६ पुस २०८२, आइतबार | December 21, 2025

साफ यु-१७ महिला च्याम्पियनसिप : आज नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । नेपालले आज साफ यु-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुदैछ । आजै भारत र भुटानबीचको खेल दिउसो २:४५ बजेदेखि हुदैछ । यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको…