३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आज (आइतबार) बिहान भएको आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ । स्टोरको औषधि, अक्सिजन कन्सलटेटरलगायतका सामाग्री पनि आगलागीले क्षति पुर्‍याएको शहीद लखन गाउँपालिका-७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन् । आगलागीले ५० लाखभन्दा बढी भएको…