६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५ लडाकु विमानमाथि आक्रमण गरी क्षति पुर्‍याएको दाबी गरेको छ । आईआरजीसीले आक्रमणसँग सम्बन्धित भिडियो सार्वजनिक गरेको जनाएको छ, जसमा जेटलाई लक्षित गरिएको देखिएको उल्लेख गरिएको छ । यद्यपि उक्त भिडियोको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । यसैबीच, अमेरिकी केन्द्रीय कमान्डले भने इरानमाथि सञ्चालन गरिएको…