१० असार २०८३, बुधबार | June 24, 2026

खजुराबाट ठुलो परिमाणमा ब्राउन सुगर सहित १ जना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगर सहित १ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय, खजुराको संयुक्त टोलीले खजुरा(५ उढरापुरबाट ३५ ग्राम १९० मिली ग्राम ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खजुरा ५ उढरापुरका ३१ वर्षीय मुजमिल खाँ रहेका छन्…