१२ माघ २०८२, सोमबार | January 27, 2026

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छिन् । आज शनिबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा मगरको पक्षमा १६६ सांसदले मतदान गरेपछि उनी निर्वाचित भएकी हुन् । मगरले मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले जानकारी दिँदै उनी निर्वाचित भएको घोषणा गरेका छन् । मगरलाई…