१३ माघ २०८२, मंगलबार | January 27, 2026

केपी ओलीलाई विश्वप्रकाशको जवाफ – ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा सभामुख चयन प्रक्रियाअघि बढिरहेको छ । सभामुख पदमा सत्तारुढ दलबाट देवराज घिमिरे र सत्तारुढइतरबाट ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ । न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै आफूहरुले माछालाई जालमा पार्ने योजना नरहेको बताएका छन्…