१३ माघ २०८२, मंगलबार | January 27, 2026

ताप्लेजुङ-भद्रपुरमा उडान थप

फुङ्लिङ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौं-ताप्लेजुङ-काठमाडौं र ताप्लेजुङ-भद्रपुर-ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका…