बुटवल । लुम्बिनी प्रदेशको सभामुख पदमा निर्वाचित भए लगत्तै तुलाराम घर्तीमगर नेपालले कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) त्यागेका छन् । माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका घर्तीले सभामुखमा निर्बिरोध निर्वाचित भए लगत्तै पार्टी त्यागेको घोषणा गरेका हुन् । उनले पार्टीको लुम्बिनी प्रदेश समिति र माओवादी केन्द्र संसदीय दललाई धन्यवाद दिएका छन् ।…