बुटवल । लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भनिएपनि मन्त्रिमण्डलको भागवण्डा नमिलेपछि मुख्यमन्त्री लिला गिरीको मात्र सपथ हुन सक्ने अवस्था देखिएको छ । मुख्यमन्त्री एमालेले पाएपछि अर्थ र शहरी विकास मन्त्रालय माओवादी गरेकोमा एमालेले दिन आनाकानी गरेपछि माओवादीबाट मन्त्रिमण्डलमा प्रस्तावित गरिएका नेताहरुले सपथ बहिस्कार गर्ने तयारी गरेको माओवादी…