३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नक्कली शरणार्थी प्रकरणमा नाम आएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणले गरे खण्डन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यस खण्डन गरेका छन्। एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी श्रणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन्। ुआधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका…