३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बाँकेका उपप्रमुख महिलाको एकवर्षे कार्यकाल

नेपालगन्ज । “मलाई नसोधेर न्यायिक समितिबाट बजेट कटौती गरिएको छ । मेरो समितिमा बजेट छैन, जसले गर्दा मैले आजसम्म एउटा पनि कार्यक्रम गर्न सकेकी छैन । मलाई नाम मात्रको उपाध्यक्ष बनाइएको छ”, बाँके जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव भन्छिन् । गत स्थानीय निर्वाचनबाट उक्त पालिकामा उपाध्यक्ष भएर निर्वाचित भएकी यादवलाई पालिका अध्यक्षबाटै विभेद भइरहेको उनले…