१७ असार २०८३, बुधबार | July 1, 2026

जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ : अध्यक्ष घिसिङ

पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्ने बताएका छन् । उज्यालो नेपाल पार्टीले आज पाँचथरको फिदिममा आयोजना गरेको ‘उज्यालो युग घोषणासभा’ मा उनले जलविद्युत्को व्यापक विकासमार्फत विदेशी मुद्रा आर्जन र स्वदेशमा कृषि तथा उत्पादन बढाइ समृद्धि हासिल गर्न सकिने बताए । अध्यक्ष घिसिङले भारत तथा बङ्गलादेशमा विद्युत् बिक्रीमार्फत…