३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढाउँ : परराष्ट्रमन्त्री साउद

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका साउदले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताए । “विकासका लागि सबै पार्टी…