१४ माघ २०८२, बुधबार | January 28, 2026

म्यानमारमा ७ हजार कैदी रिहा

एजेन्सी । म्यानमारको सैन्य सरकारले देशको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्ने भएको राज्य प्रसारक एमआरटीभीले रिपोर्ट गरेको छ । जुन्ता प्रमुखले आफ्नो राष्ट्रको लागि समर्थन कायम गरेकोमा केही देशहरूको प्रशंसा गरेका छन् । प्रजातान्त्रिक ढंगले निर्वाचित सरकालाई करिब दुई वर्षअघिअपदस्थ गरेपछि दक्षिण पूर्वी एसियाली देशलेअन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेको…