१४ माघ २०८२, बुधबार | January 28, 2026

आजको मौसम : वर्षा, हिमपात र हुस्सुले जनजीवन प्रभावित हुन सक्ने

काठमाडौं । देशका पहाडी भू-भागमा अहिले आंशिकदेखि सामान्य बदली छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ । आज दिउँसो प्रदेश नम्बर-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ को…