१४ माघ २०८२, बुधबार | January 28, 2026

तिलोत्तमामा ८० भन्दा बढी छाडा कुकुरको स्थायी बन्ध्याकरण शुरु

तिलोत्तमा । तिलोत्तामाका गाउँ तथा बिशेष बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिका पशु शाखाले सो को नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि नगरपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको हो ।उक्त नगरपालिका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चर ( ycsa ) को आर्थिक सहयोगमा जिल्ला पशुसेवा…