२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । तेह्रौं अधिवेशनको १७ औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को…