काठमाडौं । एसिया कप क्रिेकेट प्रतियोगिता नेपालले दोस्रो सफलता हासिल गरेको छ । पाकिस्तानका अर्का ओपनर इमाम उलहक रनआउट भएका छन् । सोमपाल कामीको बलिङमा कप्तान रोहित पौडेलले ओपनर इमामलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिन सफल भएका थिए ।