२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

कांग्रेसमा शेखर समुह फकाउने प्रयास, ३ मन्त्री १ राज्यमन्त्री, नियुक्ति उपचुनाव पछि

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् । सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए । कांग्रेसभित्र सभापति शेरबहादुर…