नेपालगन्ज । नेपाल राष्ट्र बैंकको नीति विरुद्ध नेपालगन्ज उद्योग बाणिज्य संघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । संघले घोषणा गरेको दोस्रो चरणको कार्यक्रम अन्तर्गत पुस ११ गते नेपालगन्जमा बृहद विरोध प्रदर्शन सहित राष्ट्र बेंक अगाडि धर्ना बस्ने कार्यक्रम रहेको छ । संघले आज विज्ञप्ति प्रकाशित गर्दै पहिलो चरणको भद्र आन्दोलनलाई राष्ट्र बैंकले बेवास्ता…