१५ माघ २०८२, बिहिबार | January 29, 2026

‘मधेशी भाषा’को शपथबारे संसद् सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ । भाषा आयोगबाट प्रकाशित ुसरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू( २०७८ु र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ । आयोगले सांसदरुहलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको…