११ पुस २०८२, शुक्रबार | December 27, 2025

उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ : अध्यक्ष प्रचण्ड

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित सबै वर्ग जातिको अधिकारका लागि आफ्नो पार्टीले लडिरहने बताएका छन् । आज लमजुङ बेँसीसहर नगरपालिका–७ मा तामाङ सांस्कृतिक भवन तथा सङ्ग्राहालयको उद्घाटन कार्यक्रममा उनले समाजको तल्लो तहका जनताको पक्षमा निरन्तर लागिरहने बताए । अध्यक्ष प्रचण्डले भने, “सबै उत्पीडित वर्ग, जाति, समुदायले…