११ पुस २०८२, शुक्रबार | December 26, 2025

बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’हरू

चितवन । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । यस दिन बाबुलाई मीठो खाना खुवाउने, राम्रो लुगाफाटा दिने र आदर गर्ने परम्परा रहेको छ । बाबु गुमाएकाहरू भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने चलन छ । तर पवित्र…