काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा ३ रुपैयाँ मूल्य घटेको छ । यसअघि १७८ रूपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य अब घटेर १७५ रूपैयाँ पुगेको छ। सबैभन्दा धेरै मूल्य भने डिजेल, मट्टितेल र हवाई इन्धनमा घटेको छ । यी तीनैवटामा १०/१० रूपैयाँ घटेको छ। यसअघि यसअघि…