२८ जेष्ठ २०८३, बिहिबार | June 12, 2026

बारा-२ मा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने

काठमाडौं । आन्तरिक खिचलोका कारण उम्मेदवारको नाम तय गर्न नसकेको नेकपा एमालेले मनोनयन दर्ताको केही घण्टा अगाडि मात्र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेले बारा २ को उप निर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आन्तरिक विवाद र उम्मेदवारमा धेरै आकांक्षी खडा भएपछि…