१५ माघ २०८२, बिहिबार | January 30, 2026

अर्जेन्टिना र क्रोएसियाको सेमिफाइनलमा ‘मिस क्रोएसिया’ को चर्चा

काठमाडौं । क्रोएसियाली मोडल इभाना नल एक पल्ट फेरि चर्चाको शिखरमा पुगेकी छिन् । अर्जेन्टिनाविरुद्ध विश्वकपको सेमिफाइनल खेलमा पनि उनी रातो र सेतो लुगा लगाएर रंगशाला प्रवेश गरेकी थिइन । तर मंगलबार राति भएको खेलमा उनले जिन्स प्यान्ट लगाएकी थिइन । उनको कामुक पोसाकलाई लिएर आयोजक कतारले असन्तुष्टी जनाउदै आएको थियो । कतारमा महिलाहरुको पहिरनलाई…