२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । साझदार दलहरुबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री प्रचण्डले सकेका छैनन् । साना दलहरुले धेरै मन्त्रालय माग गर्दा सहमति जुट्न नसकेको बताइएको छ । कतिपय दलले भने साझा कार्यक्रममा सहमति जुटेपछि…