काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको प्रस्तावमा १७२ मत प्राप्त गरेका छन् । सभामुख देवराज घिमिरेले यो मत बहुमत भएकोले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । प्रस्तावको विपक्षमा ८९ मत परेको छ । यस्तै तटस्थमा १ मत परेको छ…