काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने बताएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कुनै आधार र कारण नदेखिएको बताएका हुन् । आजको प्रतिनिधिसभा बैठकमा उनले एमालेले मात्रै नभएर अरु दलले पनि विश्वासको मत दिने आधार र कारण नभएको बताए । उनले भने, ‘जसरी उहाँले विश्वासको…