२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

झापा । मेचीनगर नगरपालिका-४ का महिलाहरू घरबास ९होमस्टे०मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन् । “सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो”, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भने, “अहिले त काठमाडौं, बर्दियादेखि भारतका…