३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

सन्दीप लामिछाने युएई प्रस्थान

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ का लागि नेपाली टिमका स्पिनर सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । टिममा समावेश गर्न आईसीसीले अनुमति दिएसँगै घाइते स्पिनर मौसम ढकालको ठाउँमा सन्दीपलाई लगिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेका हुन् । क्यानले…