९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

२०१७ सालमा खुलेको रामपुर आयुर्वेद अस्पतालले ६२ वर्ष पछि पायो नयाँ भवन

पाल्पा । रामपुर आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी बिकास तथा भवन निर्माण विभाग , संघीय आयोजना कार्यालय ईकाइ रुपन्देहीद्धारा विनियोजित बजेटमा निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न १५ शैया भवनको बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । निर्माण सम्पन्न भवन संघीय आयोजना कार्यालय ईकाई…