२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

बुटवलका पत्रकार मनोज हितंगाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

बुटवल । गएराती बुटवलको नयाँ बसपार्कमा भएको मोटरसाइकल दुर्घटनामा परी रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ । बुटवलमा रहेर लामो समय देखी पत्रकारीता गरी रहेका पत्रकार मनोज हितंगाको गएराती करिव सवा ११ बजे मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो । पूर्व-पश्चिम राजमार्गको बुटवल मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार…