८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

सरकार र यातायात मजदुर बीच वार्ता सुरु

काठमाडौं ।  सरकार र  यातायात मजदुर नेताहरु बीच वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको हो । वार्ता ट्राफिक जरिवाना र आन्दोलन फिर्ता गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ । हिजो बालाजु क्षेत्रमा भएको आगजानी…