८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

बसुन्धरामा रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक संयुक्त बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा अपरान्ह ४ बजेबाट बसिरहेको बैठकमा चितवन २ मा हुन गैरहेको उपनिर्वाचनका विषयमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ । रास्वपाले सो क्षेत्रमा पुनः पार्टी सभापति रवि लामिछानेलाई नै…