८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

माओवादी एकता र रूपान्तरणको प्रक्रियामा छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन् । उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका…